१६ वर्षे किशोरलाई मिल्यो पोर्नस्टारसँग एक महिना सुत्न पाउने पुरस्कार

१६ वर्षे किशोरलाई मिल्यो पोर्नस्टारसँग एक महिना सुत्न पाउने पुरस्कार

पुरस्कार भन्ने बित्तिकै नगद वा कुनै उपहारजन्य जिन्सी सामान भन्ने बुझिन्छ । तर रुसमा भने एक किशोरले निकै नै फरक पुरस्कार पाएका छन् । एक वेबसाइटले आफ्नो भाग्यमानी सदस्य बनेबापत ती युवकलाई पुरस्कारको रुपमा एकजना पोर्नस्टार युवतीसँग एक महिना बिताउने अवसर दिने भएको हो ।

रुस्लान स्याड्री नाम हो ती भाग्यमानी किशोरको । उनको उमेर १६ वर्षको छ । कम्प्युटर गेम्सको भर्चुअल हतियार बेच्ने एक बेवसाइटको भाग्यमानी एक लाखौँ सदस्य बने बापत उनलाई यस्तो पुरस्कार मिलेको हो ।

पुरस्कार अनुसार रुस्लान पूरै एक महिना रसियन पोर्नस्टार एकाटेरिना माराकोवासँग एउटा होटलमा सँगै बस्नेछन् । पुरस्कार जित्ने बित्तिकै उनले आफुले एक महिना बिताउने भनिएकी पोर्नस्टारको तस्वीर हेरिहाले । उनलाई ती पोर्नस्टार निकै नै मन परेको छ ।

छिटै ती पोर्नस्टारसँग भेटेर सँगै बस्न चाहन्छन् उनी । उता पुरस्कारको रुपमा सहवासको सेवा प्रदान गर्न गईरहेकी पोर्नस्टार माराकोवापनि कुनै बुढाखाडालाई नभै लक्काजवान किशोरलाई सेवा प्रदान गर्न पाएकोमा खुसी छिन् । कुनै किशोरले नै यो पुरस्कार पाउँछ होला भन्ने आफुलाई पहिले देखि नै लागिरहेको उनले बताइन् ।

ती युवकले केवल पोर्नस्टारसँग एक महिना सँगै बस्न पाउने पुरस्कार जितेका हुन् । पुरस्कारले उनलेे पोर्नस्टारसँग सेक्स गर्न पाउने कुरा उल्लेख छैन । तर यी दुइबीच सेक्स हुने लगभग पक्का भैसकेको छ । पोर्नस्टार आफै नै यो कुरामा एक कदम अगाडि बढेकी छिन् । उनले भनेकी छिन् :उक्त किशोरसँग सेक्सका बारेमा मैले सोँचेकी छैन । तर जिन्दगीमा केही कुराको पनि भरोसा छैन । जे पनि हुनसक्छ ।

यति भनेपछि कुरा बुझ्न गाह्रो छैन । किशोरसँग एक महिना बिताउन पाउने कुराले आफुलाई पनि किशोरी उमेरमा फर्केजस्तो लागिरहेको उनले बताएकी छिन् । आफु रुस्लान सँग एक महिनाको बीचमा कतै घुम्न जान चाहेको र आफ्ना किशोरावस्थाका दिनहरुमा फर्किन चाहेको उनको भनाई छ । उता पोर्नस्टारसँग एक महिना बिताउने पुरस्कार पाएसँगै रुस्लानका साथीहरु निकै खुसी छन् र ताली पिटिरहेका छन्, उक्साइरहेका छन् । तर उनका आमा तथा दिदी भने निकै बेखुस छन् ।

१६ वर्षको बच्चालाई यस्तो पुरस्कार दिनु आफैमा बेठीक भएको उनकी आमाको तर्क छ । उनले यस्तो पुरस्कारको साटो नगद पुरस्कार दिन माग गरेकी छिन् । आगामी महिना रुस्लानको परीक्षा छ । त्यसैले यस्तो पुरस्कार थाप्न ऊ कसरी जानसक्छ ? रुस्लानकी दिदी तर्क गर्छिन् ।

The post १६ वर्षे किशोरलाई मिल्यो पोर्नस्टारसँग एक महिना सुत्न पाउने पुरस्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.