यौन सम्पर्र्क गर्दा कण्डम प्रयोग गर्न मन नलागे यसो गर्नुहोस्

१. सुरक्षित हप्ता
महिलाको महिनावारी भएको आठौं दिनसम्म र महिनावारी सुरु हुनुभन्दा एकहप्ता अगाडीको समयलाई सामान्यतया शुरक्षीत अवधी मानीन्छ ।यो अवधीमा महिलाको पाठेघरमा डिम्व ननिस्किने हुनाले उक्त अवधीमा योनीभित्रै विर्य परेपनि महिलाहरु गर्भवती हुँदैनन् । तर महिलाहरुको महिनावारी हुने प्रक्रिया भने नियमित एउटै समयमा हुने भएमा मात्र यो विधी प्रयोग गर्नुृ उत्तम हुन्छ ।

२. बाहिर निकाल्ने
धेरै जसो श्रीमान् श्रीमतीहरु यो विधीको प्रयोग गर्ने गर्छन् । यसमा सहवासको क्रममा पुरुषहरुलाई यो थाहा हुन्छ की लिंगबाट विर्य कति छिटो स्खलन हुनेवाला छ भनेर । यसरी सम्भोग गरिरहेको बेला विर्य झर्न बाँकी छँदै पुरुषले महिलाको योनीबाट लिंग बाहिर निकालेर बाहिर नै स्खलन गर्दा योनीभित्र विर्य नजाने हुनाले गर्भवती बन्ने सम्भावना रहँदैन । तर धेरै मानिसमा यो विधीले अन्तिम समयको चरम सुख पाउन मुिस्कल पर्दछ । साथै सत प्रशितत यो विधीको भर भने पर्नु हँूदैन ।

३. गर्भनिरोधक चक्की
बजारमा धेरै खाले पिल्सहरु पाइन्छन्, जसको सेवनले कण्डम नलगाई यौन सम्पर्र्क गर्न कुनै वाधा पु¥याउँदैन । नेपालमा परिवार नियोजन संघ तथा जनस्वास्थ्य कार्यलयमा यो निःशुल्क पनि पाइन्छ । औषधी पसलहरुमा पनि सुनौलो गुलाफलगायतका गर्भनिरोधक चक्कीहरु बेच्न राखेको हुन्छ ।

४. आपतकालीन गर्भनिरोधक चक्की
आइपिल, इपिल नाम गरेका कन्ट्रासेप्टिभ पिल्सहरु आधुनिक युवायुवतीहरुले धेरै नै प्रयोग गरेको अनुसन्धानहरुले बताएका छन् । अत्याधिकमात्रामा यसको सेवनले स्वास्थ्यमा गम्भीर समस्या आउने चिकित्सकहरु बताउँछन् । तर यदि संयोगवस असुरक्षित यौनसम्पर्र्क भइहालेमा यी खाने चक्कीहरुलाई सम्भोग भएको समयपछि जतिसक्दो चाँडो खाएमा गर्भ रहँदैन ।

The post यौन सम्पर्र्क गर्दा कण्डम प्रयोग गर्न मन नलागे यसो गर्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.