प्रहरी चौकीमै यौनधन्दा, यसरी आपत्तिजनक अवस्थामा पक्राउ परे प्रहरी जवान

रौतहट। रौतहटको एक प्रहरी चौकीमा प्रहरी जवान वेश्यालाई ल्याएर यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ परेका छन् यहाँको डुमरिया इलाका प्रहरी कार्यालयका जवान मनोज महतो यसरी आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् । ड्येटीमा रहेका बेला महतोले वर्दीमै ती महिलासँग यौनकार्यमा लिप्त थिए । ती महिला यौनधन्दामा संलग्न रहेको बताइएको छ ।

रौतहट प्रहरीले ती महिला र प्रहरी जवान दुवैलाई हिरासतमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले भने ती महिलासँग गफ गरिरहेको अवस्थामा गाउँलेले समातेको दावी गरेको छ । तर गाउँलेहरु भने ती दुईजना यौनकार्यमा लिप्त भएको अवस्थामा आफूहरुले समातेको दावी गरेका छन् । स्थानीयले होटल र लजमा वेश्यावृत्ति रोक्न भन्दै रातीराती छापा मार्ने प्रहरी आफैं ड्युटीमै यस्तो गरेको भन्दै कारवाहीको मागसहित २ घण्टा प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । dcnepal

The post प्रहरी चौकीमै यौनधन्दा, यसरी आपत्तिजनक अवस्थामा पक्राउ परे प्रहरी जवान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.