उदितनारयण झाँका छोरा आदित्यनारायणले गाए पहिलो नेपाली गीत (भिडियो सहित)

नेपाल र भारतमा एक परिचय बनाउन सफल भएका गायक उदितनारयण झाँका छोरा आदित्यनारायण झाँको पहिलो नेपाली आधुनिक गीत ‘फूल जस्तै ..’सार्वजनिक भएको छ । बलिउडका थुप्रै गीतमा स्वर भरेका आदित्यले नेपाली आधुनिक गीतमा भने पहिलोपटक आवाज दिएका छन ।

मनि शर्मा रिजालको शब्द रहेको यस गीतमा शिखर सन्तोष संगीत भरेका छन् । गीतको लिरिकल भिडियोलाई स्रोता र दर्शकहरुले अत्याधिक मन मनपराए पछि उक्त गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । सञ्जय बरालको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा नायक पुष्पल खड्का र नायिका केकी अधिकारिको अभिनय देख्न सकिने छ । पुष्पल र केकीलाई प्रेमी प्रेमिकाको भूमिकामा देखिएको छ । भरत रेग्मीको सम्पादनमा रहेको उक्त भिडियोलाई बुद्ध थापाले छायाङकन गरेका हुन् ।भिडियो ……….

The post उदितनारयण झाँका छोरा आदित्यनारायणले गाए पहिलो नेपाली गीत (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.