काठमाडौं । ‘कुटुमा कुटु…’ ले नेपाली सांगीतिक उद्योगमा नयाँ रेकर्ड बनाएको छ । युट्युब च्यानलमा सर्वाधिक हेरिएको गीतको रेकर्ड बनाएको ‘कुटुमा कुटु…’ तीन करोड भन्दा धेरै पटक हेरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा राजनराज, मेलिना राई र राजन इशानको स्वर छ । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । असिम शाहको निर्देशनमा बनेको चलचित्रको गीतमा असिफ शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ फिचर छन् । चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गीत जेठ १४ गते युट्युबमा रिलिज गरिएको थियो ।हेर्नुहोस भिडियो
The post तीन करोड भन्दा धेरै पटक हेरियो ‘कुटुमा कुटु…’ तोड्यो सबै रेकर्ड !! हेर्नुहोस भिडियो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.