१. आखालाई तेजिलाने बनाउनका लागि प्रत्येक दिन विहान उठेर मुखमा पानी भरेर आखालाई छ्याप्प छ्याप्प हानेर चिसो पानीले राम्ररी धुनिहोस यसले आखालाई तेजिलो बनाउने काम गर्छ ।
२. सेतो प्याजको रस र अदुवाको रस एक थोपा प्रत्येक दिन आखामा राख्नाले १ महिना भित्र आखामा प्रारम्भीक रुपमा रहेकको मोतिया विन्दुको समस्या पनि समाधान हुन्छ र आखा तेजिलो हुन जान्छ ।
३. प्रत्येक दिन विहान उठेर महलाई आखामा गाजलको रुपमा लगाउनाले आखा तेजिलो हुन्छ ।
४ . आखाबाट बारम्बार आशु खस्छ र आखा पोलेको जस्तो हुन्छ भने आखामा प्रत्येक दिन , दिनमा ४ पटक गुलावजल एक एक बुन्द राख्नुहोस जसले आखा पोल्ने समस्या समाधान हुन्छ र आखाबाट आशु खस्ने समस्या पनि समाधान हुन्छ ।
५. आखालाई सय वर्षसम्म तेजिलो राख्नका लागि आखामा हरेक दिन विहान उठेर ब्रस गर्नु भन्दा पहिल्यै मुखको ¥याल औलाको सहायताले आखामा लगाउनाले आखाको रोशनी सय वर्षसम्म तेजिलो रहन्छ ।
६. आखामा यदि धुलो फोहोर केहि पसेको छ भने गुलावजलको १ बुन्द राख्नाले आखामा रहेको अनावश्यक फोहोर आफै बाहिर निस्कीन्छ ।
७. प्रत्येक दिन अमला खानाले आखा तेजिलो हुन्छ साथै आखामा प्रारम्भीक रुपमा भैरहेको मोतिया विन्दुको पनि समाधान हुन्छ ।
The post यो चमत्कारी उपायले आखाको मोतियाविन्दु पनि हुनेछ ठिक । appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.