श्रीमतीको ओछ्यानमा साहुजीको शव फेला परेपछि…

काठमाडौं । रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदैछिन्, ‘मैले मारिदिँए’ मानिसहरु त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर ठेचोको हो । महिलाको हातमा रगत मुछिएको छुरा छ । भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोेजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौककीमा लगेर बुझायो । मुलुकी ऐनको व्यवस्था अनुसार करणी गर्न आएमा महिलाले प्रतिरक्षा गर्न पाउँछन् । त्यसमा सत प्रतिशत छुट हुन्छ, ज्यान मारेको प्रमाणित भए पनि ।

बलात्कार गरेको १ घण्टाभित्र मारेमा बात नलाग्ने त चलनचल्तीको बोली हो । प्रहरी घटनास्थल पुग्दा ओछ्यानमा कोखामै छुरी रोपिएर मरेको मानिस फेला परे । ती हुन, मेघनाथ भुषाल । पहिला एयरपोर्टमा काम गर्थे, रोशन श्रेष्ठसँग मिलेर । नख्खु कोरिडोरभित्र पर्ने, एकान्त मनमोहक ठाउँमा बंगुर फार्म खोलेका थिए । बेला बेलामा आफैं जान्थे । त्यहाँ कान्छीमाया स्याङतान नामक ४२ वर्षीय महिला काम गर्न बसेकी हुन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

The post श्रीमतीको ओछ्यानमा साहुजीको शव फेला परेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.