कुन उमेरका महिलासँग सेक्स गर्दा बढी सन्तुष्टि आउँछ ? थाहा पाउनुहोस्

काठमाण्डौं, १७ पौष । सोधकर्ताहरुले सेक्सका सम्बन्धमा विभिन्न विषय माथि धेरै अनुसन्धान गरेका छन । र त्यहि अनुसन्धानका आधारमा उनिहरुले निष्कर्ष निकाल्ने गरेका छन ।

पछिल्लो समय यौन सम्बन्ध राख्दा उमेरको प्रभावबारे उनिहरुले अनुसन्धान गरेका छन । एक यौन खेलौना उत्पादक कम्पनीले अनलाइन मार्फत अध्ययन गर्दै कुन उमेरको यौन सम्बन्ध बढी रोमाञ्चक र आनन्ददायक हुन्छ भन्ने कुराको निष्कर्ष निकालेको छ ।

प्राय : मानिस किशोरावस्थामा सेक्सको विषयमा धेरै उत्सुक हुन्छ । सेक्सका लागि उत्सुक हुनु र सेक्स आनन्ददायक हुनु फरक हो भन्दै अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । यस्तै पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । अध्ययनले महिलाहरु २५ वर्षको उमेरमा र पुरुषहरु भने २९ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुने निष्कर्ष निकालेको छ । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा र पुरुषहरुले औषतमा १८ वर्षको उमेरमा भर्जिनिटी तोड्ने गरेका छन ।

यसअघि यही विषयमा भएको अर्काे अध्ययनले पुरुषले १८ वर्ष र महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

The post कुन उमेरका महिलासँग सेक्स गर्दा बढी सन्तुष्टि आउँछ ? थाहा पाउनुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.