विराटले आफ्नो र अनुष्काको फोटो सोसल मिडियामा सेयर गरेर यसरि देखाए माया ..

श्रीलंकामा अहिले भारत र श्रीलंकाको वन डे सिरिज चलिरहेको छ । इंडियन क्रिकेट टीमको कप्तान विराट कोहलीले आफ्नो ब्यस्त समय तालिकाबाट आफ्नी गर्लफ्रेन्डको लागि पनि समय निकालिरहेका छन् । विराटले आफ्नो र अनुष्काको फोटो सोसल मिडियामा सेयर गरेका छन् । फोटोमा उनीहरु कहिले एकसाथ ड्राईभ गरिरहेका छन् भने कहिले बृक्षारोपण गरिरहेका छन् । अनुष्काले पनि केहि फोटोहरु आफ्नो सोसल मिडियामा सेयर गरेकी छिन् । विराटले एक फोटो सेयर गर्दै लेखेका छन्, ‘लभ बाईट्स’ । अर्को एक फोटो सेयर गर्दै विराटले ‘ह्याप्पीनेश’ लेखेका छन् भने अनुष्काले पनि एक फोटो सेयर गर्दै लेखेकी छिन्, ‘A day spent with elephants … is a day spent well !’..

The post विराटले आफ्नो र अनुष्काको फोटो सोसल मिडियामा सेयर गरेर यसरि देखाए माया .. appeared first on Taja nepali news.

http://ift.tt/2vpxmwM
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.