काठमाडौं, साउन 2५ । बुधबार सुनको मूल्य सामान्य घटेको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ५४ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता भने ४ सयले ओरालो लागेर ५४ हजार २ सयमा कारोबार भएको थियो । यसदिन चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आईतबार साँझसम्म सुुन प्रतिऔंस १२ सय ६४ डलरमा हाराहारीमा कारोबार भइरहेको थियो । त्यस्तै चादीको मूल्यमा भने सामान्य घटबढ भइरहेको छ
हेर्नुस सुची
आजको सुन मूल्यको रु 54400 तोलाको
आजको चाँदी मूल्यको रु 735 तोलाको!!!
The post फेरी घटेयो सुनको मुल्य हेर्नुहोस आजको ताजा भाउ .. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.