धमाधम एकाउन्ट बन्द गर्दै फेसबुक, अब दैनिक १० लाख एकाउन्ट बन्द गर्ने तयारी, यस्तो एकाउन्ट बन्द हुनेछ

एजेन्सी । तपाईले फेक फेसबुक आइडी बनाउनु भएको छ ? २ वा दुई भन्दा बढी आइडी खोल्नु भएको छ ? यदि त्यस्तो हो भने तपाईको आइडी छिट्टै बन्द हुनसक्छन् । फेसबुकले यस्ता फेक आइडीहरुलाई पहिचान गरेर छिटोभन्दा छिटो सस्पेन्स गर्ने, केही समयका लागी बन्द गर्ने,र आवश्यक भए बन्द समेत गर्ने जनाएको छ ।

फेसबुकको सुरक्षा हेर्ने अधिकारी एलेक्स तामोसले दैनिक १० लाख एकाउन्टहरु बन्द हुन सक्ने आँकलन गरेका छन् । एलेक्स तामोसले भनेका छन् काल्पनिक फेसबुक एकाउन्ट खोलेर धम्की दिने, अनावश्यक सामग्रीहरु पठाउने, किर्ते गर्ने र गालीगलौज गर्नेहरुको संख्या बढेकाले त्यस्ता एकाउन्टहरुलाई बन्द गर्नुको बिकल्प नरहेको बताए ।

जसका लागी फेसबुकले विश्वभर ४ हजार ५ सय कर्मचारी स्ट्याटस मार्फत् हुने धम्की, मानहानी जस्ता बिषयको निरिक्षण गर्ने गरी खटाएको छ ।

The post धमाधम एकाउन्ट बन्द गर्दै फेसबुक, अब दैनिक १० लाख एकाउन्ट बन्द गर्ने तयारी, यस्तो एकाउन्ट बन्द हुनेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.