आज नायिका रेखा थापाको जन्मदिन,कती बर्षमा लागिन रेखा जान्नुहोस …

नायिका रेखा थापाको आज जन्मदिन । रेखा २०३९ भदौ ५ गते मोरङको सलकपुरमा जन्मेकी हुन् । त्यस आधारमा रेखा ३५ वर्ष पूरा गरी ३६ वर्षमा लागेकी छन् । उनले आज ३६ औ जन्मदिन मनाउदै छिन ।

रेखा सन् १९९९ मा मिस नेपालको टप टेन फाइनलिस्ट हुन् । मिस नेपाल प्रतियोगिता भाग लिएपछि उनी ‘हिरो’ चलचित्रमार्फत रजतपटमा प्रवेश गरेकी हुन् । रेखाले सन् २००१ मा पहिलोपल्ट नमस्ते ब्यानरमा निर्मित ‘हिरो’ चलचित्र खेलेकी थिइन् । जस आधारमा रेखाले नेपाली चलचित्र क्षेत्रमा १७ वर्ष बिताइसकेकी छन् ।

The post आज नायिका रेखा थापाको जन्मदिन,कती बर्षमा लागिन रेखा जान्नुहोस … appeared first on Taja nepali news.

http://ift.tt/2vg0XYH
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.