यी हुन् १३ वर्षीय डेनियल ब्रिगोली सन् २०१७ को अन्त्यसम्म मिलिनेयर बन्दैछिन। अमेरिकन टिभी शोमा देखिएपछि भाइरल भएकी हुन्। एक अमेरिकन वेबसाइटका अनुसार उनी २०१७ को अन्त्यसम्म मिलिनेयर बन्नेछिन्।
बढिरहेको फ्यान फलोइङका कारण सानो शोमा जानको लागि पनि उनको शुल्क बढ्दै गएको छ। उनले सोसल मिडियाबाट मात्र एक करोड नेपाली रुपैयाँजति कमाउँछिन्।
डेनियलले म्युजिक फेस्टिवलमा पब्लिक अपिरियन्सको लागि ३२ हजार पाउण्ड लिएकी थिइन्। उनले आफ्नो फ्यानसँग भेट्नको लागि मात्र ३० हजार पाउण्ड लिन्छिन्।
इन्स्टाग्राममा ८३ लाख फलोअर्सका साथमा उनको सिंगल पोस्टबाट मात्र ४० हजार पाउण्डभन्दा बढी कमाइ हुन्छ। सबै मिलाएर उनको नेट वर्थ अहिले १ लाख ५० हजार पाउण्ड भएको बताइएको छ। एजेन्सी।
The post यी हुन् आफ्नै मेहनतबाट करोडपति बनेकी १३ बर्षीय किशोरी appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.