फोहरको थुप्रोमा भेटिएकी बालिकालाई यस्ती बनाए मिथुनले, अहिले फिल्म खेल्ने तयारी

मुम्बइ। मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्तीको विषयमा हालै आश्चर्यजनक खुलासा भएको छ । दिशानी मिथुनकी धर्मपुत्री हुन् भन्ने धेरैलाई थाहा भएपनि उनलाई मिथुनले कसरी भेटेका थिए भन्ने अहिलेसम्म धेरैलाई थाहा थिएन । दिशानीलाई उनका वास्तविक मातापिताले फोहरको थुप्रोमा छोडेर गएको मिथुनले खुलासा गरेका छन् ।

जब मिथुनले फोहरको थुप्रोमा अनाथ बालिका भेटे त्यतिबेला उनले ती बालिकालाई छोरीको रुपमा सँगै राख्ने निर्णय लिएका थिए । मिथुनकी पत्नी योगिता वालीले पनि उनलाई साथ दिइन् । दुवैले ती बालिकालाई घरमा ल्याए । मिथुनको अभिभावकत्वमा कुनै कमी नभएको दिशानीको अहिलेको अवस्था हेरेर थाहा हुन्छ । दिशानी अहिले ठूली भइसकेकी छिन् र निकै स्टाइलिश देखिन्छिन् । दिशानी अहिले बलिउड डेब्यूको तयारीमा छिन् । dcnepal

The post फोहरको थुप्रोमा भेटिएकी बालिकालाई यस्ती बनाए मिथुनले, अहिले फिल्म खेल्ने तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.