दुलही बजार : जहाँ छानीछानी युवती किन्न पाइन्छ

सुन्दा विश्वास नलाग्न सक्छ २१ औं शताब्दीको आजको युगमा पनि दुलही किनबेच हुने बजार लाग्दै आएको छ भनेर । यस्तो बजार बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा यस्तो बजार लाग्ने गर्दछ । उक्त बजारमा गएर विवाह योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् । त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउनु पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो ।

कालान्तरमा यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ । जुन अहिले सम्म पनि निरन्तर चलिरहेको छ । उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफुसमानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् । दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ ।

त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तय हुन्छ र उनिहरुको विवाहको तिथि निर्धारण गरिन्छ । यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् । उक्त समुदायबाहेक अरुले दुलही किन्न पाउँदैनन् ।एजेन्सी

The post दुलही बजार : जहाँ छानीछानी युवती किन्न पाइन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.