नेपाल आइडलमा बिबादित गायक रामकृष्ण ढकालको बिसयालाई लिएर गायक शिव परियारले गरे सबैमा मान्य जबाफ (भिडियोमा हेर्नुहोला )

गायक रामकृष्ण ढकाल अहिले विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।

उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । बिबादमा तानिएका गायक रामकृष्ण ढकालको कुरालाई लिएर अर्का प्रसिद गायक शिव परियारले सम्पूर्ण दर्शक स्रोताहरुलाई लायक हुने कुरा ब्यक्त गरेका छन् । आखिर तेस्तो के कुरा गरे त गायक शिव परियारले ? तल भिडियोमा हेर्नुहोला । भिडियो हेर्नका लागि यहाँ :

The post नेपाल आइडलमा बिबादित गायक रामकृष्ण ढकालको बिसयालाई लिएर गायक शिव परियारले गरे सबैमा मान्य जबाफ (भिडियोमा हेर्नुहोला ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.