घरको यो दिशामा राख्नुस् पैसा र गहना

सामान्यतया हरेक घरमा पैसा वा मूल्यवान गहनाहरु राख्ने एउटा विशेष स्थान हुन्छ । कसैले लकरमा राख्छन् भने कसैले आलमारीमा ।

तर बास्तु शास्त्रले भने यस्ता मूल्यवान बस्तु र पैसा घरको उत्तर दिशामा राख्दा शुभ हुने बताएको छ । यो दिशा पैसा र गहना राख्दा धनकी देवी-देवता कुबेर र महालक्ष्मी खुसी हुने बास्तु शास्त्रको भनाइ छ ।

बास्तुले सकारात्मक र नकारात्मक उर्जाका आधारमा काम गर्छ । यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ ।

उत्तर दिशा कुवेरको

धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ । उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ । उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन् ।

पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ । फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।

बास्तु शास्त्रीका अनुसार नगद धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ । घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ । एजेन्सी

The post घरको यो दिशामा राख्नुस् पैसा र गहना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.