‘दिउँसमा यसरि सेक्स गर्नु भयो भने एकदमै मज्जा हुन्छ …..

एजेन्सी । बलिउड निर्देशक तथा निर्माता करण जोहरले यौनबारे खुलासा गरेका छन् । बलिउड अभिनेत्री नेहा धूपियासँगको ‘टक सो’ मा पुगेका करणले यौनबारे खुलेरै प्रतिक्रिया दिएका छन् ।

दिउँसको समयमा गरिने योन सम्बन्धबारे व्यक्तिगत विश्लेषण दिँदै करणले भने, ‘दिउँसो गरिने सेक्समा एकदमै मज्जा हुन्छ । विशेषगरि बिदाको समय भयो भने । तर, सँगै सुतिरहेको पार्टनरलाई सम्हाल्न सकियो भने विहानीपख गरिने सेक्समा झनै बढि मज्जा हुन्छ । तर सबै कुरा लाइट्समा भर पर्छ । बत्ति निभाइएको समयमा बढि मज्जा लिन सकिन्छ । होटलमा भएको समयमा बत्तीको स्वीच कता हुन्छ पनि थाहा हुँदैन । आफ्नो बेडरुममा भए थाहा हुन्छ । होटलमा कहिलेकाहीँ बत्तीको स्वीच नभेटिएर पनि खोज्दा खोज्दा आफू भित्रको यौन इच्छा नै मरिसकेको हुन्छ । म चाहीं पहिला सबै बत्ति निभाइसक्छु । अनिमात्र पार्टनरलाई स्वागत गर्छु ।’

The post ‘दिउँसमा यसरि सेक्स गर्नु भयो भने एकदमै मज्जा हुन्छ ….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.