मोडलिङमा पैसा कमाउन यस्तोसम्म हर्कत, एक रातका लागि १० करोडसम्मको अफर

एजेन्सी। फेसन उद्योगमा मोडलहरुले पैसाको लागि कस्ता–कस्ता काम गर्छन् भन्ने कुरा २० वर्षीया एक मोडलले खुलासा गरेकी छिन्।

लण्डनकी ज्याज एगर नामकी ती मोडलले धेरैजसो फेसन इण्डष्ट्रीमा बेश्यावृत्ति हुने गरेको दावी गरेकी छिन्। उनले ग्राहकसँग एक रात बिताउनको लागि युवा मोडलहरुलाई १० करोडसम्मको अफर आउने गरेको बताइन्।

अस्ट्रेलियाकी ज्याज लण्डनमा मोडलिङ गर्छिन् । सोसल साइट इन्स्टाग्राममा उनका ३५ सय फलोअर छन् । उनले हालै फेसन इण्डष्ट्रीको वास्तविकतालाई उजागर गर्दै गएको समरमा लण्डन क्लवमा आफ्नो एक ग्राहसँग भेट भएको बताइन् । ती ग्राहकले उनलाई मोडलिङको काम अफर गरे । यो अफरअन्तर्गत उनलाई तीन धनाढ्य व्यक्तिहरुसँग ग्रिक याटमा ट्रिपमा जान भनियो । त्यही हप्ता अर्का एक अभिनेतासँग रेष्टुरेण्टमा जान पनि अफर दिइयो ।

ज्याजले ह्वाट्सएपमार्फत आएको अफरको स्क्रिनसट शेयर गरेकी छिन् । एउटा म्यासेजमा ग्राहकले उनलाई १–२ घण्टा भेट्नका लागि मात्र २ हजार पाउण्डको अफर दिएका छन् । ज्याजका अनुसार धेरै मोडलहरुलाई यस्तो गर्न मन पर्छ र यस्तै काम गरेर पैसा कमाउँछन् । मोडलहरुले आफ्नो करिअर माथि लैजान यस्ता काम खुसीसाथ गर्ने ज्याजले खुलासा गरेकी छिन्।

The post मोडलिङमा पैसा कमाउन यस्तोसम्म हर्कत, एक रातका लागि १० करोडसम्मको अफर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.