श्रीमान भन्दा जेठी श्रीमती भएका बलिउडका ७ जोडी

बलिउडका कलाकारहरुका व्यक्तिगत जीवनको बारेमा जान्ने मन सबैलाई हुन्छ । आज हामी बलिउडका हस्तीहरु जसको श्रीमती श्रीमान् भन्दा जेठी छन्, उनीहरुको बारेमा चर्चा गर्नेछौँ ।

बलिउडमा निर्देशन र कोरियोग्राफरको रुपमा चर्चित फराह खान पति शिरीष कुन्दरभन्दा ८ वर्ष जेठी छिन् । फराह अहिले ५२ वर्षकी भईन् भने शिरीष ४४ वर्षका भए । उनीहरुको तीन सन्तान रहेका छन् ।

बलिउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पति अभिषेक बच्चन भन्दा तीन वर्ष जेठी छिन् । ऐश्वर्या ४३ वर्षकी भईन् भने अभिषेक ४१ वर्षका भए । उनीहरुको सन्तानका रुपमा छोरी आराध्या छिन् ।

अभिनेत्री शिल्पा सेट्टी पति राज कुन्द्रा भन्दा तीन महिना जेठी छिन् ।

त्यस्तै अभिनेता अर्जुन रामपाल पत्नी मेहर जेसिया भन्दा दुई वर्ष कान्छा छन् ।

आदित्य पंचोली श्रीमती जरीना वहाब भन्दा ५ वर्ष कान्छा छन् ।

सैफ अली खानकी बहिनी सोहा अली खान पति कुणाल खेमू भन्दा ३ वर्ष जेठी छिन् ।

अभिनेता धनुष पत्नी ऐश्वर्या भन्दा दुई वर्ष कान्छा छन् । एजेन्सी

The post श्रीमान भन्दा जेठी श्रीमती भएका बलिउडका ७ जोडी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.