दशैंमा पिङ खेल्दा नायिका पुजा शर्माको टाउको फुटेर रगताम्मे भएपछि

बर्षमा एक पटक आउने नेपालीहरुको महानपर्व बडादशैं उल्लासको साथ मनाईएको छ । परदेशमा बसेका नेपालीको भिड नेपालमा आ-आफ्नो घरमा छ ।दशैंमा आफूभन्दा ठूलाको हातबाट टिका लगाउादै आशिर्वाद लिने परम्परा सबैका लागि विशेष हुने गर्छ । तर, नायिका पूजा शर्माका लागि यस वर्षको दशैं खासै रहेन । हजुरबुबाको निधन भएका कारण यस वर्षको दशैं उनी भारतको सिलगुढीमा घुमफिर गरेर मनाईरहेकी छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु’को सफलताबाट हषिर्त पूजा टिका लगाउन नभएपनि कसरी मनाईन् दशैं ? फिल्मीखबर डटकमले उनीसँग दशैं विशेष कुराकानी गरेको छ ।

१. दशैंको कस्तो भयो ? यस पटक जुठो लागेको छ । मेरो हजुरबुबाको निधन भएका कारण यस वर्ष टिका लगाउन मिलेन । यस पटकको दशैंमा घुम्नका लागि सिलगुढी आएँ ।

२. नायिकाको दशैं साधारण मानिसहरुको भन्दा कति फरक हुन्छ ? साधारण मानिस र नायिकाको दशैं मनाउने शैली फरक हुँदैन । जसरी अरुले दशैं मनाउँछन् हामीले पनि त्यसरी नै मनाउने हो । मात्र के फरक हो भने हामीले मनाएको दशैंप्रति सबैको चासो हुन्छ ।

३. दशैंमा सपिङ गर्न कति रमाइलो लाग्छ ? म दशैंकै लागि भनेर त खासै सपिङ गर्दिन । तर, परिवारसँग जाादा चाहिँ खुब रमाइलो हुन्छ ।

४. दशैंको कुन पक्ष राम्रो र नराम्रो लाग्छ ? सबैभन्दा राम्रो पक्ष भनेको आफूभन्दा ठूलाको हातबाट टिका लगाउँदै आशिर्वाद लिने नै हो । नराम्रो भनेको चाहिँ धेरै ठाउँमा गाडी दुर्घटनामा परेको खबर आउाछ । दशैंमा मार-काट पनि मलाई राम्रो लाग्दैन ।

६. दशैंमा मदिरा र तासमा कति रमाउनु हुन्छ ? म यो कुराबाट टाढा छु । म न मदिरा सेवन गर्छु न त तास नै खेल्छु । म परिवारसँग बसेर रमाइलो गर्न मन पराउँछु ।

७. बाल्यकालमा दशैं मनाउँदाको विर्सनै नसक्ने कुन घट्ना खुब याद आउँछ ? एउटा घट्ना छ जसले मलाई प्रत्येक दशैंमा याद दिलाउँछ । मलाई बाल्यकालमा रमाइलो र फटहा काम गर्न खुब मन लाग्ने । म दशैंको बेला मामाको घरमा गएको थिएा । त्यसबेला रोटे पिङ हुन्थ्यो । बच्चाहरुले धेरै खेले भनेर रोटे पिङ बाँधेर राखिएको थियो । मेरो हजुरबुबा गाउँको मुखिया हुनुहुन्थ्यो । म अनि दिदीहरुले जर्वजस्ती गएर पिङ खोलेर खेल्न थाल्यौ । खेल्दै गर्दा मेरो हजुरबुबा आउनु भयो । कसैले मलाई ‘ए हजुरबुबा आउनु भयो’ भनेर भन्यो । हजुरबुबा आउँदै हुनुहुन्छ भनेपछि म डरले थुरथुर भएँ । पिङ बेजोडले मच्काइहेको बेला मैले माथीबाटै हामफालें । भुईमा म नराम्रोसँग बजारिएँ । मेरो टाउको फुटेर रगताम्मे भएको थियो । त्यसको दाग अझै पनि छ ।

८. दशैंमा आर्शिवाद कि दक्षिणा प्यारो ? बाल्यकालमा त दक्षिणाका लागि लडाई नै हुन्थ्यो तर अहिले आशिर्वाद नै प्यारो हुन्छ ।

The post दशैंमा पिङ खेल्दा नायिका पुजा शर्माको टाउको फुटेर रगताम्मे भएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Unknown said... May 31, 2019 at 12:11 PM

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.