बाघले एक्कासी तर्साएपछि एक दर्जन बाँदरको हृदयघातका कारण ज्यान गयो

बाघले तर्साएपछि हृदयघातका कारण एक दर्जन बाँदरको एकसाथ मृत्यु भएको छ । यो घटना हो भारतको । जगंलमा एक सुरमा बसीरहेका बाँदरको हुलमाथी बाघले एक्कासी गर्जिदै आक्रमण गरेपछि बाँदरको मृत्यु भएको पशु चिकित्सकको दाबी छ ।

बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएपछि घटना बाहिरिएको थियो ।

उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको भारतीय मिडियाले जनाएको छ । सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् ।

The post बाघले एक्कासी तर्साएपछि एक दर्जन बाँदरको हृदयघातका कारण ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.