सुत्केरी भईसकेपछि सेक्स कहिले ?

धेरैको चाँसोको बिषय हुन सक्छ, सुत्केरीपछि सेक्स कहिले ? यो प्रश्न मनमा उठ्नु पर्छ । सुत्केरी अवस्थामा सेक्स गर्नु हुँदैन् । चिकित्सकले पनि सुत्केरी अवस्थामा सेक्स नगर्न सल्लाह दिन्छन् । तर पुरुषहरू भने सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्न सकिन्छ भन्ने सोचाई राख्छन् । यो एकदमै गलत सोचाई हो ।

सुत्केरीपश्चात् तुरुन्तै सेक्स गर्दा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने चिकित्सकहरु बताउँछन् । सुत्केरी अवस्था महिलाको कष्ठकर अवस्था हो । यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ । महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरीपश्चात कम्तीमा पनि ३ महिनासम्म यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ । सुत्केरीपश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ । सुत्केरीपश्चात महिलामा उदासीपन बढ्न सक्छ ।

महिलालाई सुत्केरी हुनु अगाडि र सुत्केरी भएश्चात एउटै किसिमको यौन सुख नमिल्न सक्छ । हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरीपश्चात लामो समयपछि मात्र यौन इच्छा सुरु हुन सक्छ । सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हँुदैन । सुत्केरीपश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्ने भएकाले सेक्सकालागि हतार गर्नु हुँदैन ।koshionline

The post सुत्केरी भईसकेपछि सेक्स कहिले ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.