३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन्

एजेन्सी । बलिउड अभिनेत सञ्जय दत्तकी छोरी त्रिशाला यति बेला सामाजिक सञ्जालमा निकै छाएकी छिन् ।

उनले आफ्नो तौल घटाएर इन्स्टाग्राममा फोटो शेयर गरेपछि निकै चर्चा बढेको छ । पछिल्लो समय उनले आफ्नो शरीर निकै मेन्टेन गरेकी छिन् । त्रिशालाले शेयर गरेको फोटोमा उनी निकै स्लिम र सुन्दरी देखिएकी छिन् ।

पढिरहेको समयमा ९० किलो पुगेकी त्रिशालाले अहिले ३० केजी तौल घटाएकी छिन् । सञ्जयकी पहिलो श्रीमति ऋचा शर्मा तर्फकी छोरी त्रिशाला अहिले २९ वर्षकी भइन् । उनी हाल न्यूयोर्कमा बस्दै आएकी छिन् ।

The post ३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.