नेपाल आइडलबाट सागर आले आउट भएपछि कतै मच्चियो रुवाबासी त यि युवाले काटे आफ्नै ………….(भिडियो)

नेपाल आइडलबाट सागर आले आउट भएपछि उनका फ्यानहरुमाझ रुवाबासी मच्चिएको छ । अलराउण्डर र भर्सटायकल गायकको उपाधी पाएका चितवनका सागर गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट बाहिरिएका हुन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए । सागर आउट भएको थाहा पाए लगत्तै देश विदेशका उनका फ्यानहरुबिच रुवाबासी मच्चिएको छ भने एक फ्यानले आफ्नो भर्खरै किनेको फोन काटेका छन् । थप भिडियोबाट

The post नेपाल आइडलबाट सागर आले आउट भएपछि कतै मच्चियो रुवाबासी त यि युवाले काटे आफ्नै ………….(भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.