पोखरा । नेपाल आइडलमा सागर आले कम भोट पाएर बाहिरीएका छन चितवनका सागर आलल आफु बाहिरीएसंगै सबैलाई रुवाएर गएका छन । उनि बाहिरीएसंगै नेपाल आइडलका केहि यस्ता तत्यहरु बाहिरीएका छन ।
शुक्रबार भएको टप थ्री राउण्डमा कम भोट ल्याएका कारण उनी बाहिरिएका हुन् । सागर बाहिरिदा आम दर्शक रोए, जर्ज समेत बोल्न सकेनन्, गला अबरुद्ध भयो, स्टेजनै शोकमग्न भयो तर सागरले सबैको अगाडी हासेर नेपाल आईडल लगायत सबैको प्रशंसा गरेका थिए।आउनुहोस ति सत्य तथ्य के के हुुन यो भिडियोमा चर्चा गरौं ।
The post सागर आले बाहिरीएसंगै बाहिरीयो नेपाल आइडलको रहस्य !!! किन भयो यस्तो राजनीति appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.