सबैभन्दा आकर्षक महिला सेना भएका विश्वका १० देश

एजेन्सी । सैनिक शब्द सुन्नेबित्तिकै सबैको दिमागमा युद्ध, हतियार, टंयाक, बम, गोलावारीजस्ता कुराहरु नाच्न थाल्छन् । जुन काम पुरुषले गर्न सक्छ तर महिलाले गर्न सक्दैन भन्ने मान्यतालाई तोड्दै महिला पनि सेनामा सहभागी हुन थाले । विश्व इतिहासमा महिलाले पनि सेनामा भाग लिन थालेको करिब ४०० वर्ष भन्दा बढि भइसकेको छ । पहिलेदेखि नै पुरुषले जस्तै महिलाले सेनामा विभिन्न भुमिकाहरु खेल्दै आएका छन् ।

यस्तै विश्वमा एकदमै आकर्षक महिला सेना भएको सुचिमा रहेका १० मुलुक छन् । यि महिला आर्मी सुन्दर मात्र नभएर आफ्नो देशप्रति पनि उत्तिकै जिम्मेवार छन् ।
१. रोमानियन आर्मी – विश्वमा आकर्षक महिला सेना रहेको देशभित्रको सुचिमा पर्ने रोम पुर्वी युरोपियन देश हो । रोमले आफुसंग आर्मीको संख्या धरै भएकोमा भन्दा बढि आकर्षक महिला आर्मी भएकोमा गर्व गर्दछ ।

२. रसियन आर्मी- विश्वमा सबैभन्दा सुन्दर महिला भएको देश भनेर चिनिने रुसका -महिला सेना पनि उत्तिकै सुन्दर र आकर्षक मानिन्छन् । यि महिलाको काम र सुन्दरता झनै जादुमयी छ । अन्य देशको तुलनामा रसियन महिला आफ्नो देशप्रत बढि जिम्मवार रहेको मानिन्छ । रसियन इतिहासमा ग्रेट प्याट्रोटिक वारमा महिला सेनाले ठुलो भुमिका निभाएका थिए ।

३. अष्ट्रेलियन आर्मी -सुन्दर महिला आर्मी भएको देशको सुचिमा अष्ट्रेलिया तेस्रो स्थानमा पर्दछ । सन् १८९९ देखि यहाँका महिलाले आर्मीमा सेवा दिंदै आएका छन् । दोस्रो विश्वयुद्धसम्म अष्ट्रलियन आर्मीलाई नर्सिङ सेवा दिनबाट बञ्चित गराइएको थियो । त्यसपछि महिलाका लागीसमेत भनेर सन् १९४१ मा रोयल अष्ट्रेलियन नेभि र रोयल अष्ट्रेलियन एयर फोर्स लगायतका शाखा खोलियो । तर यहाँका महिला सेनाले सन् १९७० र ८० पछि मात्रै सुरक्षा लगायतका अन्य सबै क्षेत्रमा सहभागी हुने मौका पाए ।

४. ग्रिस आर्मी-सबैभन्दा आकर्षक महिला आर्मी भएको चौथो नम्बरमा पर्ने देश ग्रिस हो । ग्रिसमा १८ वर्षभन्दा माथिका सबै पुरुषले ९ वर्षसम्म अनिवार्य रुपमा देशको सेवा गर्नुपर्छ । महिला आर्मीले भने स्वयंमसेवकको रुपमा काम गर्छन् ।

५. इजरायली आर्मी -विश्वमा इजरायल एक मात्र देश हो, जहाँ हरेक महिलाले अनिवार्य रुएमा आर्मीमा सहभागी हुनुपर्ने हुन्छ । पछिल्लो तथ्यांक अनुसार इजरायलमा ३१ प्रतिशत महिला आर्मी छन् ।

६. पाकिस्तानी आर्मी -सुन्दरताको हिसाबले पाकिस्तानी महिला आर्मी छैटौ स्थानमा पर्दछन् । मुस्लिम बाहुल्यता रहेको यो देशका महिला सन् १९४७ देखि पुरुष जस्तै देशको सेवाका लागि लडिरहेका छन । पाकिस्तानको स्थापनापछि २००६ मा यहाँका महिला आर्मी पहिलो पटक युद्धमा सहभागी भएका थिए ।

७. ब्रिटिस आर्मी -यहाँका महिला सेना पनि एकदमै आकर्षक मानिन्छन् । सन् १९९० देखि ब्रिटिस आर्मी फोर्समा महिलाले पनि भाग लिदै आएका छन् ।

८.पोल्याण्ड आर्मी -पोल्याण्डका महिला आर्मी पनि एकदमै सुन्दर मानिन्छन् । पोल्याण्ड सैनिक बलमा करिव २५०० महिला आर्मी रहेका छन् । यहाँ महिला आर्मीको पनि पुरुषजस्तै समान भुमिका रहेको हुन्छ ।

९. चेक रिपव्लीक आर्मी-दोस्रो विश्वयुद्धअघि केहि समयको लागी महिलालाई सेनामा सहभागी हुन बन्देज लगाइएको थियो । चेक रिपव्लीक महिलाले दोस्रो विश्वयुद्धमा आफ्नो सहभागिता जनाएका थिए । साथै चेकोस्लोभाकियन युनियन, युरोपियन युनियन, बेलायत र मध्येपुर्वी देशमा सेवा गरेका थिए । त्यहाँका महिला आर्मीले हाल भने आफ्नै देशको सेवा गरिरहेका छन् ।
१०. अमेरिका -अमेरिकाका महिला आर्मी पनि विश्वको सबैभन्दा आकर्षक महिलाको सुचिमा पर्दछन् । अमेरिकाको रिभोलुस्नरी वारपछि सहभागी हुन थालेका अमेरिकी महिला आर्मीले पुरुष आर्मीसंगै काम गर्दछन् । २०१२ को तथ्यांक अनुसार अमेरिकामा १४ प्रतिशत महिला आर्मीहरु रहेका छन् । १ लाख ६५ हजारको संख्यामा रहेका महिला आर्मीमध्ये ३५ हजार जति सक्रिय छन् । source:nepaliheadlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.