एका बिहानै कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, साउन २४— काठमाडौंको कलंकी मन्दीर नजिकै बसको ठक्करबाट मोटरसाइकल चालको घटनास्थलमै मृत्यु भएको छ ।

संयुक्त यातायातको बा ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बेलकोटगढी नगरपालिका –६ का २२ वर्षीय मोटरसाइकलका चालक अभिषेक घिमिरेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलले विपरित दिशाबाट आएको गाडीलाई उछिन्न खोज्दा सो गाडीमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । recentnepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.