बलिउड अभिनेता आमिर खान र उनकी पत्नि किरण दुवैमा भेटियो स्वाइन फ्लुको भाइरस

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नि किरण राव दुवैलाई स्वाइन फ्लु भएको छ । पानी फाउन्डेसनको सत्मेव जयन्ते वाटर कप २०१७ को प्रतियोगिताको पुरस्कार वितरणमा जान नसक्नुको कारण बारे बोल्दा उनले आँफुलाई स्वाइन फ्लुको संक्रमण भएको बताएका छन् ।

कार्यक्रममा पुग्न अर्समथ भएपछि आमिरले त्यसको साटो भिडियो कन्फरेन्सबाट सो कुराको जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भिडियो कन्फरेन्सबाट आमिरले रगत जाँच गर्दा रिपोर्टमा एचवानएनवान पोजेटिभ भएको पाइएपछि अहिले उपचार र आराम गरिरहेको बताए । उनलै अझै करिब १० दिनसम्म आराम गर्ने बताए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.