यसरी पृथ्वी ध्वस्त हुने वैज्ञानिकहरु को दाबी

विश्व तापमानमा आएको वृद्धिका कारण पृथ्वीको अवस्था विग्रिएको छ । तापक्रम बढिरहेको छ । ‘ग्लेशियर’ पग्लिरहेको छ । केही वैज्ञानिक भन्छन् कि यही विनाशको संकेत हो ।

जब ग्लेसियर पग्लिएका कारण समुन्द्रमा यति धेरै पानी हुने छ की शहरहरु डुव्नेछन् । धेरै जसो देशको त नाम निशान नै हुनेछैन ।

तर केही मानिसले यस तथ्यलाई पत्याएका छैनन् । उनीहरु भन्छन् कि मानिसहरुले ग्लोबल वार्मिङको चुनौतीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको र त्यो सफल हुने विश्वास लिएका छन् ।

यसको जवाफमा वैज्ञानिक भन्छन् कि ज्वालामुखी विस्फोटबाट पृथ्वी ध्वस्त हुने छ जसका कारण मानवको अस्तित्व नै संकटमा पर्ने छ ।

तर ज्वालामुखी विस्फोटबाट प्रलय आउने दावी गर्ने केही तथ्य दिन्छन् । उनीहरु यस्तो ज्वालामुखि बारे बताउँछन् जसले नाश हुने वाला विस्फोट हुने छ ।

यसको सवैभन्दा बढी मिसाइल छ इटली नजिक भूमध्य सागरको स्थित काम्पी फ्लेग्रेइ ज्वालामुखी । इटलीको नेपल्स शहरको नजिक नेपल्सको खाडीमा स्थित काम्पी फ्लेग्रेई कोई एक ज्वालामुखी होइन ।

यो कयौं ज्वालामुखीको जालो हो । यसले महाज्वालामुखी या सुपर बाल्केनो भनिन्छ ।

यसको नजिक करिब पाँच लाख मानिस रहन्छन् । एक मान्यताका अनुसार महाज्वलामुखीको मुख करिब सात माइलको दायरमा छ । यसमा दुई लाख साल पहिला ३५ हजार साल पहिले र १२ हजार साल पहिला महाविस्फोट भइसकेको छ ।

काम्पी फ्लेग्रेईको इटलीमा जलिरहेको जमिन भन्ने अर्थ हुन्छ । यो सुपर भोल्केनो पछिल्लो पाँच सय साल देखि शान्त रहेको छ । १५३८ पछि त्यहाँ ज्वालामुखि विस्फोट भएको छैन । तर केही समय पहिला त्यहाँ हलचल भएको थियो जसका कारण इटली सररकाले ज्वालामुखीको खतराको एलर्ट गरेको छ ।

काम्पी फ्लेग्रेई ज्वालामुखी पछिल्लो भयानक विस्फोट ३९ हजार साल पहिला भएको थियो । तव यस ज्वालामुखीको मुखबाट ३०० क्यूबिक किलोमिटर पग्लिएको चट्टान बाहिर निस्किएर फैलिएको थियो ।

विस्फोट यति ठूलो थियो की लामा आकाशमा ७० किलोमिटर माथि पुगेको थियो । यस बीच चार लाख टन सल्फर हाइड्रोअक्साइड निस्किएको थियो ।

जब यो विस्फोट भएको थियो तब यूरोपमा चीसो बेला थियो । ज्वालामुखी विस्फोटका कारण युरोपको आकासमा पाँच सेन्तिमितर मोटो आगोको बादल लागेको थियो । सूर्यको प्रकाश जमिनमा आउन बन्द भएको थियो ।

पछिल्लो २५ करोड सालमा लावाको बाढी आउने ११ घटना भएको वैज्ञानिकले अनुमान लगाएका छन् । तर दुखको कुरा यो छ कि कसैलाई थाहा छैन की ज्वालामुखिमा यो महाविस्फोट कहिले हुने छ र लावाको बाढी कहिले हुनेछ । अर्थात प्रलय आउने निश्चित छ तर त्यो दिन कहिले आउने छ त्यो कसैलाई थाहा छैन । source:globalpatrika

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.