पुरुष र महिलाका लागि अमृत हो चना ! जान्नुस् फाइदाहरु

एजेन्सी । भिजेको चना स्वास्थ्यका साथै सुन्दरताका लागि पनि एकदमै फाइदाजनक रहेको पाइएको छ । तर, आयुर्वेदमा यसलाई यौनशक्ति बढाउने अमूल्य औषधि पनि मानिन्छ । यसका साथै यसका धेरै फाइदा छन् ।

नपुंसकता समाप्त : आयुर्वेद डाक्टरका अनुसार रातभर भिजेको चनाको पानी पिउँदा शरीरमा घटिरहेको वीर्य फेरि उत्पादन हुन्छ र शरीर हस्टपुष्ठ हुन्छ । भिजेको चनाको पानीमा मह मिलाएर पिउनुभयो भने त वर्षाैदेखिको नपुंसकता समाप्त हुन्छ ।

वीर्य बढाउँछः यदि शरीर कमजोर हुनुका साथै वीर्यमा पनि कमी आएको छ भने चनालाई माटाको भाडोमा राति भिजाएर राख्नुस् । विहान यसलाई पानीबाट निकालेर चपाई–चपाई खानुस् र यसको पानी पनि पिउनुस् । दुई हप्तासम्म यसरी चना र पानी खाए वीर्य ह्वात्तै बढ्छ । पुरुषत्वसँग जोडिएका सबै समस्या समाधान हुन्छ ।

शरीर तन्दुरुस्त हुन्छः एक कटौरीमा भिजेको वा सुकेको चनालाई हरेक विहान पाँच वटा बदामसँग चपाएर खानुस् । यसले शरीर बोलियो र यौनशक्ति पनि बढ्छ । भिजेको चनालाई दूधसँग खाँदा शरीरिका मांसपेसीहरु र पुठ्ठा तन्दुरुन्त हुन्छन् ।

मैथुन–शक्ति बढ्छः भिजेको चना विहान र बेलुका चपाएर खाइसकेपछि यदि मह मिलाएर दूध पिउनुभएमा तयसले मैथुन–शक्ति बढ्छ र नंपुसकता अन्त्य हुन्छ ।

पाठेघरको समस्या ठिक हुन्छ: विहान–विहान आगोमा सेकेको चना पिसेर त्यसमा चिनी मिलाउनुस् । यसको साथै एक गिलास गाईको दूध र एक चम्चा घ्यूको सेवन गर्नुस् । यसले महिलाहरुको पाठेघरको समस्या ठिक हुन्छ ।dainiknepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.