बनेपा, २५ असार । पनौती नगरपालिका कुशादेवीमा पहिरोमा पुरिएर आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाटोमा हिँडिरहेका बेला खसेको पहिरोमा पुरिँदा सोही ठाउँका ४० वर्षीय हरिबहादुर तामाङको मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले जानकारी दिनुभयो ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.