श्रीमती माईती गएको मौका छापेर आफ्नै छोरीलाई बलात्कार गरे यि नरपिचास बाबुले

बाँक- बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।

श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.