काठमाडौं, साउन १२ । हास्यटेलिश्रृंखला भद्रगोलमा ‘कक्रोच’ कक्रोच अर्थात हरि निरौला सुटिङको क्रममा घाइते भएका छन् । घाइते भएका कक्रोचको हातमा सिसाले काटेको छ । हातमा ६ वटा टाँका लगाइएको उनले बताए ।
उनी भद्रगोलको सुटिङको क्रममा मुड्खुभज्याङमा बुधबार साँझ घाइते भएका हुन् । सुटिङको क्रममा मकैबारीमा हाम फाल्दा बारीमा फालेको सिसाले उनको हात काटेको हो ।
http://ift.tt/2w2ttOn
Post a Comment
Thanks.