उडिरहेको प्लेनको ट्वाइलेटमा एक छात्रसँग शिक्षिकाले यौन सम्बन्ध राखेको खुलासा

काठमाडौं, १३ साउन । उडिरहेको प्लेनको ट्वाइलेटमा एक छात्रसँग शिक्षिकाले यौन सम्बन्ध राखेको मामिला बाहिर आएको छ । हिन्दी बीबीसीका अनुसार यो घटना एक कार्यक्रममा सहभागी भएर फर्कने बेलामा भएको थियो ।

सो शिक्षिकलाई अध्यापन गराउन प्रतिबन्ध लगाइएको छ । इंग्ल्याण्डको ब्रिस्टलमा फिजिक्स पढाउने २८ वर्षीया एलीनोर विल्सनले प्लेनमा एक छात्रासँगै मादक पदार्थ सेवन गरेकी थिइन् । त्यसपछि उनीहरु प्लेनको टाइलेटमा गएर यौन सम्पर्क गरेका बीबीसीले जनाएको छ ।

अन्य विद्यार्थीहरुले पनि शिक्षिकासँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेपछि यो घटना बाहिर आएको हो । यदी प्रस्ताव अस्वीकार गरे विद्यालयलाई जानकारी गराउने भन्दै विल्सनलाई एक विद्यार्थीले धम्की दिएका थिए । उक्त घटनामा शिक्षिका विल्सनलाई दोषी सावित गर्दै पढाउन प्रतिबन्ध लगाइएको छ ।

तर, शिक्षिकाले सबै आरोपलाई अस्वीकार गर्दै आफ्नो कर्तुत लुकाउने प्रयास गरेकी छिन् । अध्यापनमा राम्रो छवि बनाएकी विल्सनले विद्यार्थी र अभिभावकबाट राम्रो प्रशंसा पाएकी थिइन् । यो घटना जुलाई २०१५ मा भएको हिन्दी बीबीसीले शुक्रबार उल्लेख गरेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.