बलिउडका सुल्तान अर्थात् सलमान र उनकी प्रेमिका युलिया वन्तर बीच सम्बन्ध तोडियो , यस्तो छ कारण

एजेन्सी, बलिउडका सुल्तान अर्थात् सलमान र उनकी प्रेमिका युलिया वन्तरबीच सम्बन्ध तोडिएको खबर आएको छ । सलमान खान आफ्नो फिल्मका लागि कुनैपनि खाले सम्झौता गर्न रुचाउदैन्न । फिल्म ‘टाइगर जिन्दा हे’ मा ब्यस्त रहेका सलमान प्रेमिकाको कारण फेरी एकपटक चर्चामा आएका छन् ।

फिल्म ‘टाइगर जिन्दा हे’मा एक गीत गाउने चाहना उनकी प्रेमिकाले राखे पछि सलमानले तिम्रो आवाज फिल्ममा नसुहाउने भन्दै इन्कार गरेपछि उनीहरुबीच ‘तँ तँ र म म’ समेत भएको फिल्म युनिटका एक सदस्यले बताएका छन् ।’तँ तँ र म म’ भएपछि रिसले आगो भएकी युलिया आफ्नो फ्ल्याट समेत छोडेको बताईएको छ ।

http://ift.tt/2v01iCB
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.