किन दिए का थिए त युधिष्ठिरले नारी जातिलाई एस्तो श्राप

प्रसंग महाभारतको हो । जब अर्जुनले अंगराज कर्णको वध गरे तब पाण्डवहरुकी माता (आमा) कर्णको शव सामु उनको मृत्युका विलाप गर्न पुगिन् । आफ्नी आमालाई कर्णको शव सामुन्ने विलाप गरिरहेको देखेर युधिष्ठिरले कुन्तीलाई प्रश्न गरे, ‘तपाई हाम्रो शत्रुको मृत्यु भएकोमा किन विलाप गर्दै हुनुहुन्छ ?’

तब कुन्तीले युधिष्ठिरसँग भनिन् कि, ‘यो तिम्रो शत्रु हैन । जेठो दाई हो ।’ र युधिष्ठिरलाई कर्णको जन्मबारे पूरा कहानी सुनाउँदै सम्झाइन् ।

यो कथा सुनेर युधिष्ठिर अत्यन्त दुःखी भए । उनले आफ्नी आमा कुन्तीसँग यति ठूलो कुरा लुकाएर आफूहरुलाई जेठो दाईको हत्यारा बनाइदिएको भनेर आक्रोश पोखे ।

त्यसपछि युधिष्ठिरले समस्त नारी जातिलाई श्राप दिँदै भने, ‘म आजदेखि समस्त नारी जातिलाई श्राप दिन्छु कि अब उनीहरु चाहेर पनि आफ्नो मनभित्र कुनै कुरा लुकाउन नसकुन् ।’ जनश्रुति छ कि धर्मराज युधिष्ठिरको यही श्रापको कारण महिलाहरु अहिले पनि आफ्नो मनभित्र कुनै रशस्य लुकाउन सक्दैनन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.