क्रिकेटर शरद र नायिका निशाको बिहेको भोजमा पूर्वसभामुखदेखि कलाकारसम्म

लामो समयदेखिको अघोषित प्रेम सम्बन्धनलाई नेपालका क्रिकेटर शरद भेषावकर र नायिका निशा अधिकारीले शुक्रबार मात्रै विवाहमा परिणत गरे । सिनेमाका दृश्यमा धेरैपटक बेहुली बनेकी नायिका निशाले यसपटक भने शरदलाई रियल लाइफकै बेहुला बनाइन् ।
शुक्रबार बिहे गरेका उनीहरू सोमबार बिहे भोज दिएका छन् । अमरापाली ब्याङक्वैट भाटभटेनीमा आयोजना गरिएको बिहे भोजमा पूर्वसभामुख सुवास नेम्वाङदेखि लिएर कलाकार तथा खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बिहे भोजमा शरद–निशा निकै खुसी देखिएका थिए । हेर्नुस् तस्बिरमा ।

koshionline

http://ift.tt/2sEYNk8
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.