मेवाको प्रयोग गरेर यसरी ल्याउन सकिन्छ अनुहारमा चमक

विवाह भन्दा अगाडि नव जोडि बेहुला बेहुलीलाई धेरै तैयारी गर्नु पर्छ । तर आज हामी कुरा गरिरहेका छौं ति महिलाहरुको जसको विवाह हुनेवाला छ । हजुर, आज हामी भावि बेहुलीहरुको लागि मेवाले के के फाईदा गर्न सक्छ भन्ने जानकारी लिएर आएका छौं । मेवा ,यस्तो घरेलु उपचार हो जसले भावि बेहुलीहरुको रंग त्वचामा निखार ल्याउन सक्छ । आउनुहोस जानौं एउटा मेवाबाट के के फाइदा लिन सकिन्छ ।

मेवाबाट हुने फाइदाहरु ,।
(मेवाको सेवन गर्नाले चम्कीलो त्वचा पाउनुको साथै तपाईको रंगमा पनि निखार आउने छ । मेवाको सेवन गर्नाले चम्कीलो त्वचा पाउनुको साथै तपाईको रंगमा पनि निखार आउने छ ।

(विवाह हुनु भन्दा एक महिना पहिल्यै देखि दिनभरमा लगभग द्द कटौरा अर्थात छछ कैलोरी मेवा दैनिक सेवन गर्नुपर्छ । वास्तवमा , मेवामा पपाइन एंजाइम हुने गर्छ जसले हामीले खाने फूड छिट्टै डायजेस्ट गर्ने काम गर्छ । साथै मेटाबालिज्म सुधार्ने गर्छ । यसले हाम्रो शरिरको तौल पनि घटाउछ ।

(विवाहको समयमा बेहुलीहरुले आफुले खाने खानाको बारेमा खासै ध्यान दिदैन्न । यसैबिच तिनिहरुले खाने खाना राम्ररी डायजेस्ट हुन पाउदैन त्यसैले एसिडिटीको समस्या बढेर जाने सम्भावना हुने गर्छ । मेवाको सेवनले पेट सम्बन्धि समस्या हुदैन । वास्तवमा मेवामा पाइने फाइबरबाट पेट सफा हुन्छ र तपाई आफुलाई फ्रेश भएको महसूस गर्नुहुन्छ ।
मेवासंग जोडिएको घरेलु उपचार –

( मेवालाई अनुहारमा लगाउनाले अनुहारमा भएका रोग छिद्र सजिलै खुल्छ र अनुहारको सफाई गर्नुको साथसाथै त्वचामा चमक पनि ल्याउछ ।

( मेवाबाट सजिलै टैनिंग हटाउन सकिन्छ , मेवाको भित्री भागको हिस्सा अनुहारमा लगाउनाले पिंपल्स पनि हुदैन र अनुहार चम्कीलो फ्रेश देखिन्छ ।

( त्वचालाई सफ्ट बनाउनका लागि मेवाको भित्रि नरम हिस्सालाई हल्का हातले अनुहारमा लगाउनु पर्छ ।

नोटः कुनै पनि तरीका अपनाउनु भन्दा अगावै डक्टरको सल्लाह अवश्य लिनुहोला ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.