अनारको पातबाट पाउनुहोस सुन्दर एवंम चम्कीलो अनुहार ..

१ . अनारको फाईदा
अनार एउटा त्यस्तो फल हो जसले हामीलाई थुप्रै किसिमको फाइदा दिने काम गर्छ । स्वास्थ्यका लागि फाइदाजनक हुनुका साथै अनार हाम्रो अनुहार एवंम छालाको लागि एकदमै फाइदाजनक छ । अनारको नियमित सेवन गर्नाले इम्यून सिस्टम बलियो हुनुका साथै त्वचा सम्बन्धि धरै समस्याको समाधान हुने गर्छ । अनारमा पाइने गुणले त्वचा चम्कीलो सफा बनाउने गर्छ । यसमा ग्रीन टी र सुन्तलाको तुलनामा तीन गुणा एंटीआक्सिडेंट हुने गर्छ । जसले प्रत्यक्ष रुपमा हाम्रो स्किनलाई फाइदा गर्छ ।

२ . के अनारको पत्ता फाइदाजनक छ ?
एक नया रिसर्चका अनुसार अनारले मात्र नभई अनारको हरियो पत्ता पनि फाइदाजनक हुन्छ जसले हामीलाई धेरैनै फाइदा दिने गर्छ । अनारको हरियो पत्ताको पेस्ट लगाउनाले अनुहार हेल्थी हुनुका साथै थुप्रै किसिमका रोगहरुबाट बच्छ । आउनुहोस जानौं अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ ।

३ . चाउरियोको छालाको समाधान
वर्तमान समयमा दूषित र अनियमित खानपानले गर्दा मानिसलाई विभिन्न किसिमका छाला सम्बन्धि समस्या हुने गरेका छ । । जुन मानिसहरुलाई उमेर भन्दा पहिल्यै एंटी एजिंगको समस्या भोग्नु पर्छ वा चाउरियोको छालाले गर्दा लज्जित हुनुपर्छ । उनिहरुका लागि अनारको हरियो पत्ताको पेस्ट धेरै नै पाmइदाजनक सावित भएको छ । हरियो पत्ताको पेस्ट नियमित रुपमा लगाउनाले चारियोको छालाको समस्या हराएर जान्छ ।

४ . डन्डिफोरबाट मुक्ती
यदि तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लागउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।

५ .अनुहारमा भएका कोषहरुलाई दुरुस्त बनाउछ ।
अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बाचइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा जस्तो देखिन सक्नुहुन्छ । अनारको तेलले त्वचालाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ । यदि तपाईले सक्नुभयो भने अनारको हरियो पत्ता चपाएर पनि खान सक्नुहुन्छ । चपाएर खानाले अनारको हरियो पत्ताले हाम्रो शरिरको भित्रबाट कोषहरुलाई स्वस्थ्य र दुरुस्त राख्ने कार्य गर्दछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.