बस र जीप ठोक्किँदा १ को मृत्यु, ९ घाईते

२९ असार, काठमाडौं । धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं.–१४ को मुजेलिया स्थित बाबा पेट्रोल पम्प नजिकै स्कुल बस र स्कारपियो ठोकिदा एक जनाको मृत्यु भएको छ ।

९ जना घाईते भएका छन् । जनकपुर–ढल्केवर सडक खण्डमा ना १ प ४८०५ नम्बरको मोनाष्टिक स्कुलको बस र जनकपुरबाट गईरहेको को १ च ८५१७ नम्बरको स्कर्पियो जीप एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सिरहाको लहान नगरपालिका वडा नं. १२ बस्ने ४० वर्षकी ललिता चौधरीको घटनास्थलमै मृत्यू भएको हो । दुर्घटनामा एमालेका पूर्व सांसद वर्ष ३० की सरिता देवी चौधरी अर्का ३० वर्षिया हरेराम यादव, ३५ वर्षिया मणि कामत, सागर देवी चौधरी, रामरती महरा र स्कारपियो चालक ३५ वर्षिया दिलिप चौधरीको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए । nepaliheadlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.