रणबीर कपुरसँगको ब्रेकअफ भएको कारण यस्तोपो रहिछ बल्ल खोलिन कैटरीना कैफले सबै अचम्म पढ्नुहोस

मुम्बई । बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री कैटरीना कैफको निजी जिन्दगीबारे मिडियामा विभिन्न खाले समाचार आइरन्छन् ।उनीहरुको निजी सम्बन्ध त्यति समधुर पनि छैन । त्यसका कारण हो, केही समय प्रेम सम्बन्धमा रहेका यी दुईजनाको जोडी अहिले टुटिसकेको छ । कुनै समय एकदमै गहिरो प्रेममा रहेका यीनिहरु आखिर कसरी छुट्टिए त ?

.यो प्रश्नको जवाफ अहिलेसम्म उनीहरुका प्रसंशकले पाएका छैनन् । उनीहरु उपस्थित हुने हरेकजसो कार्यक्रममा सञ्चारकर्मीले घुमाउरो तरिकाले भएपनि ब्रेकअफ्बारे प्रश्न सोध्न छोड्दैनन् ।

.तर त्यसको जवाफ उनीहरुले कुटनीतिक तरिकाले पन्छाउने गर्छन् । रणबीर र कैटरीनाको ब्रेकअफ भइसकेपनि उनीहरुले सँगै काम गरेको ‘जग्गा जासूस’ रिलिजको प्रतिक्षामा छ । र फिल्मको प्रमोशनमा दुवै जना सक्रियतापूर्वक सहभागी भइरहेका छन् ।

.फिल्म प्रमोशनकै क्रममा हालै आयोजित एक कार्यक्रममा पनि कैटरीनालाई रणबीरसँगको ब्रेकअफबारे प्रश्न सोधियो । तर उनले उक्त प्रश्नलाई घुमाउरो तरिकाले पन्छाइन ।

.उक्त प्रश्नको जवाफमा कैटरीनाले आफ्नो पेशासँग जोडिएको कार्यक्रममा निजी जिन्दगीका कुरा नगर्न पत्रकारलाई आग्रह गरिन् । बरु रणबीरको तारिफ गर्दै उनले सिनेमाप्रति रणबीरको रुचि र लगाव देखेर आफू पनि चकित हुने गरेको बताइन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.