दीपिका पादुकोणको भन्दा बहिनिको कमाइ बढी, यसरि कमाउछिन दिपिकाकी बहिनिले …

दीपिका पादुकोण फिल्म उद्योगमा ११ वर्षदेखि राज गरिरहेकी छिन् । अब दीपिका बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाइरहेकी छिन् । हरेक ठूला कलाकार उनीसँग काम गर्न चाहन्छन् । यी ११ वर्षमा दीपिकाले निकै नाम कमाइन् । तर आज हामी तपाईंलाई दीपिकाको नभई उनकी कान्छी छोरी अनिशा पादुकोणबारे बताउनेछौं ।

दीपिकाकी बहिनी अनिशाा उनीभन्दा ५ वर्ष कान्छी छिन् । सन् १९९१ मा जन्मिएकी अनिशा एक गोल्फर हुन् जसले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्छिन् । उनी गोल्फमा नै आफ्नो करियर बनाइरहेकी छिन् । अनिशा माउन्ट कार्मेल कलेजमा पढेकी हुन् । गोल्फका साथै उनी क्रिकेट, हकी, टेनिस र ब्याट्मिन्टन पनि खेल्छिन् ।

अनिशाले १२ वर्षको उमेरदेखि नै गोल्फ खेल्न सुरु गरेकी थिइन् । उनका बुवा प्रकाश पादुकोण आफैं पनि ब्याडमिन्टनका लेजेन्ड हुन् । आफ्नो बुवाबाटै प्रभावित भएर अनिशाले गोल्फ खेल्न सुरु गरेको बताउँछिन् । एक अन्तर्वार्तामा अनिशाले उनका मनपर्ने खेलाडी सायना नेहवाल भएको बताएकी थिइन् ।

उनले दीपिकालाई आफ्नो आमाले जस्तै केयर गर्ने बताएकी छिन् । उनले भनेकी थिइन्, ‘दीपिकाले मलाई आमाले जस्तै माया गर्छिन् । उनी निकै केयररिङ र प्रोटेक्टिभ छिन् । कामका कारण हाम्रो धेरै भेट हुँदैन तर जतिबेला हामी भेट्छौं तब निकै राम्रो समय बिताउँछौं ।’

दीपिकाको फिल्मबारे कुरा गर्दै अनिशाले भनेकी थिइन्, ‘म उनको सबै फिल्म हेर्छु । मलाई उनको ए जवानी हे दिवानी र लभ आजकल निकै राम्रो लाग्छ । यसका साथै उनले लफंगे परिन्देमा पनि राम्रो काम गरेकी छिन् ।’

अनिशालाई दीपिकाको ‘चेन्नई एक्सप्रेस’ फिटिक्कै मन नपरेको उनी बताउँछिन् । बलिउडका थुप्रै कार्यक्रममा अनिशा दीपिकासँगै देखिन्छिन् । फिल्मफेयर अवार्डको क्रममा पनि दुबै दिदिबहिनी सँगै देखिएका थिए । दीपिका र अनिशा दुबै आ–आफ्नो क्षेत्रमा निकै चर्चा बटुलिरहेका छन् । खेल जगतमा अनिशाको नाम शीर्ष स्थानमा आउने गर्दछ

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.