एजेन्सी । अमेरिकाको लस एन्जलसका एक मेकानिकल इन्जिनियर हरेक दिन कार चढेर हैन विमान चढेर कार्यालय जाने गर्दछन्।
उनी कर्ट वोन बडिन्स्की नाम गरेका एक मेकानिकल इन्जिनियर तथा सैन फ्रान्सिस्को स्थित एक टेक कम्पनीका सहसंस्थापन पनि हुन्।
उनी अफिस जानका लागि हरेक दिन ६ घण्टाको यात्रा गर्ने गर्दछन्। उनी हप्तामा पाँच दिन अफिस जाने गर्दछन्। उनी विहानै साढे पाँच बजे उठछन् । त्यसपछि १५ मिनेट गाडी चलाएर उनी एयरपोर्ट जाने गर्दछन्। विमानको यात्राका लागि उनले हरेक महिना डेढ लाख रुपैयाँ भाडामा उक्त सेवा लिने गर्दछन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.