आमिर खानले लिए अहिलेसम्मकै महंगो पारिश्रमिक

बलिउड अभिनेता आमिर खानले ‘ठग्स अफ हिन्दोस्तान’को लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । उनले आगामी दिवालीमा रिलिज हुने चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को लागि मुनाफाको ७० प्रतिशत हिस्सा लिने भएका छन् । जबकी शाहरुख खान, अक्षय कुमार र सलमान खान पनि आफ्नो फिल्मबाट उठेको फाइदाको हिस्सा लिने गर्छन् । आमिरको नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चन, क्याट्रिना कैफ र फातिमा सना शेख पनि प्रमुख भुमिकामा देखिनेछन्।

आमिर खानका हरेक चलचित्रले लगानी भन्दा कयौँ गुणा आम्दानी गर्नुले पनि आमिर खानको पारिश्रमिक बढेको हो । आमिरका पछिल्ला सबै चलचित्रले तीन सय करोड माथिको ब्यापार गरेका छन् । दंगल चलचित्रले त झन चिनमा १ हजार करोडको ब्यापार गर्दै बाहुबलीको वल्र्डवाईड कलेक्सनको रकेर्ड तोडेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.