भारतको तामिललाडुमा सुनै सुनबाट एक मन्दिर निर्माण गरिएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ । मन्दिरको बाहिर सरोवर छ । जसमा संसार भरका मुख्य नदिको पानी आउँछ ।
जसका कारण यसलाई सर्व तीर्थम सरोवरको नाम दिइएको छ । यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको बताइएको छ । ३०० करोड खर्चिएर यो मन्दिर बनाएको हो ।
यो संसारकै एक मात्रै मन्दिर हो । जुन सुनै सुनले बनाइएको छ । १०० एकड क्षेत्रफलमा फैलिएको यो मन्दिरको वरीपरी हरियाली छ । २००७ मा बनेको यो मिन्दरमा संसारभरका लाखौ श्रद्धालु आउने गरेका छन् । एजेन्सी
The post १५ हजार किलो सुनबाट बनेको विशाल हिन्दु मन्दिर appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.