यी हुन् साउथ इंडियाका सबैभन्दा महंगो भिलेन

साउथ इंडियन फिल्मका भिलने सुदीपले केहिदिन अघि आफ्नो जन्मदिन मनाएका छन् । सुदीपलाई हिरोको भन्दा भिलनेको भुमिकामा धेरै अफरहरु आउने गर्छ । उनी साउथ इंडियन भिलेनहरुमध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने भिलनेको रुपमा अगाडी आएका छन् । उनले एउटा फिल्मको लागि ६ करोड रुपैँया लिन गर्छन् । हालै उनले एक फिल्मको लागि ६ करोड रुपैँया लिएको भारतीय मिडियाहरुमा उल्लेख गरिएको छ । जबकी भारतीय चर्चित भिलने प्रकाश राज समेत एउटा फिल्मको लागि २ करोड रुपैँया लिने गर्छन् ।

साउथ इंडियन फिल्म ‘ईगा’मा काम गरिसकेको सुदीप सलमानको पछिल्लो फिल्म ‘टाईगर जिन्दा है’ मा देखिने भएका छन् । यो फिल्ममा सुदीप पाकिस्तानी दलालहरुको समुहको जहिरको भुमिकामा देखिदैँ छन् । रिपोर्टहरुको अनुसार फिल्ममा सलमान र सुदीपको एकदमै धेरै एक्सन सिनहरु छन् । स्मरण रहोस् केहि समय पहिला उनलाई एक तामिल फिल्मका काम गर्नको लागि ६ करोड रुपैँया अफर गरिएको थियो । सिम्बुदेवनले निर्देशन गर्ने यो फिल्ममा नायक विजय पनि देखिनेछन् । रिपोर्टहरुको अनुसार यो अनटाईटल फिल्ममा पहिलाकी चर्चित नायिक श्रीदेवी पनि हुनसक्नेछिन् ।

The post यी हुन् साउथ इंडियाका सबैभन्दा महंगो भिलेन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.