अप्ठ्यारोमा पर्यो नेपाल आइडल: आइडल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर, अब के हुन्छ ?

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का जजहरुले गएको हप्ताको शोमा गरेको अनौठो निर्णय चौतर्फी विबादास्पद बनिरहेका बेला नेपाल आइडलको टिम थप अप्ठ्यारोमा परेको छ ।

गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् ।

आइडल विरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको हो । करार ऐन २०५६ को दफला ८७ को देहाय १ र २ बमोजिम आइडल विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले मुद्धा दायर गरेका हुन् । दर्शक तथा भोर्टसहरुको जन चासो र सरोकारको विषयलाई जजहरुले मन परीको विषय बनाएकाले अदालतले उचित फेसला गर्ने अधिवक्कता यज्ञमणी न्यौपानेले बताए etajakhabar

The post अप्ठ्यारोमा पर्यो नेपाल आइडल: आइडल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर, अब के हुन्छ ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.