श्रीमतीले यसरी काटीदिइन श्रीमानकाे लिंग…

एजेन्सी । दक्षिण कोरियाकी एक महिलाले आफूलाई वेवास्ता गरेको झोकमा अाफ्नै पतिको लिङ्ग काटिदिएकी छन् । किम नामकी ती महिलाले धेरै गल्फ खेलेको र आफूलाई वेवास्ता गरेको रिसमा आफ्ना पतिको लिङ्ग काटिदिएकी हुन् । उनले सुतिरहेका बेलामा ५४ वर्षीय पतिको लिङ्ग काटेर ट्वाइलेटमा फालिदिएकी थिइन् ।

लिङ्ग काटिदिएपछि किमका पति पीडाले चिच्याएका थिए । उनको आवाज सुनेपछि छिमेकी किमको फ्ल्याटमा गएका थिए । भुईंमा पीडाले छटपटाइरहेका ती पुरुषलाई तत्काल अस्पताल लगिएको थियो ।

अहिले किम प्रहरीको नियन्त्रणमा छन् । आफ्ना श्रीमानले गल्फ बढी खेलेको, आफूलाई वेवास्ता गरेको र पैसा नदिएको कारण लिङ्ग काटिदिएको बयान दिएकी छन् ।

The post श्रीमतीले यसरी काटीदिइन श्रीमानकाे लिंग… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.