बाबुले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु

काठमाडौं, २८ असार । संयुक्त अरब इमिरेट्स (यूएइ)मा एक पिताले आफ्नो ४ वर्षे छोरोलाई कारमा राखेर बिर्सिए । कारको पछाडिको सिटमा सिटबेल्टमा कसिएका उनको गर्मी तथा श्वास फेर्न गाह्रो भएपछि निधन भयो । शारजहा स्थित एउटा पार्किङ क्षेत्रमा छोरोलाई ३ घन्टासम्म कारभित्र छोड्दा शुक्रबार यमनी पिताले आफ्नो छोरो गुमाएका हुन् ।

कारभित्र अस्वभाविक अवस्थामा पाउना साथ ती बालकलाई तत्कालै खेजामी स्थित अल कासिमी अस्पताल पुर्याइएको थियो। अस्पताल चिकित्सकले बच्चाको यसअघि नै मृत्यु भइसकेको बताए ।

कार पार्किङ गरिएको शारजहाको रस अल खामिया क्षेत्रमा त्यतिबेलाको तापक्रम ४३ डिग्री सेल्यिसेस पुगेको थियो। प्रहरीलाई उदृत गर्दै गल्फन्युज अनलाइनले बच्चाको मृत्यु कारभित्रै भएको जनाएको छ । शारजहा प्रहरीले चलिरहेको गाडी इन्जिनमा बच्चालाई नछोड्न उर्दी जारी गरेको छ। नागरिक दैनिकमा समाचार छ ।

The post बाबुले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.